उफ् कस्तो दिक्कलाग्दो।

manoj1

मनोज सत्याल टिभी हेर्न दिक्क लागेर सुतेको थिएँ । निदाउनै पनि लागेको थिएँ । एक्कासी के के कुरा मनमा खेल्छन् । सुत्न सक्दिन विस्तारे उठेँ । बाह्र बज्ज लागेछ । टिभीमा हेर्ने कुरा पनि केही छैन । निन्द्रा अझै पर्दैन । सुकुनले सुत्नै सक्दीन ।ऐठन हुन्छ । त्यसै त्यसै टाउको भारी हुन्छ । म के खोजिरहेछु भन्ने नै बिर्सन्छु । आखिर मैले चाहेको के हो ? कस्तो परिबन्द । भुलक्कड हुन्छु । कहिले हात लगेर कपाल बेसकन तान्छु । कहिले गर्धनमा लगेर रगड्छु । मुटुको धड्कन एक्कासी तेज भए जस्तो लाग्छ । काम गर्ने जोश छैन । आलस्यताले सताएको छ । दिमाग दिनभर घरका पर्दा...

Continue reading »